DMS खाता दर्ता गर्ने प्रक्रिया
१) सोधिएका प्रश्नहरुका साथै माग गरिएका कागजातहरु अंग्रेजीमा दाखिला गर्नुहोस्।
२) दाखिला गरिए पछि, कृपया REGISTER बटनको प्रयोग गर्नुहोस्।
३) दर्ता गरिएका कागजातहरु रुजु भए पछि दर्ता भएको मोबाइल र इमेल ठेगानामा युजर आइडी र पासवोर्ड पठाइने छ।